सुर्या कम्पनीको नाम लिएर ग्यास चुलो नक्कली बनाई बजारमा बिक्री बितरण गर्दै आएको एक पसलमा पर्सा प्रहरीले छापामारी गर्दा ६०८ थान सुर्या बा्रन्डको ग्यास चुलो बरामद गरीएको छ ा बीरगंज महानगरपालिका माईस्थानस्थित रहेको कमल सरार्फको रामा भाडा पसलमा प्रहरीले छापामारी गरेको हो ा रामा भाडा पसलका संचालक कमल सरार्फले नेपालमा चलेको सुर्या बा्रन्डको नाममा नक्कली , गुणस्तरीहीन ग्यांस र चुलो बिक्री बितरण गर्दै आएको पर्सा प्रहरीमा उजुरी परेपछि सोही उजुरीको आधारमा प्रहरीले छापामारी गर्दा ६०८ थान सुर्या कम्पनीको ग्यांस र चुलो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा अहिले नै नक्कली भन मिल्दैन् डिएसपी खनालले भने, अनुसन्धानको क्रममा रहेको बताउनु भयो ा रामा भाडाका संचालक कमल सरार्फले सुर्या कम्पनीको ग्यांस चुलोको आधिकारिक बिक्रेता आफु भएको दाबी गरेको छन् ा सुर्या बान्ड्र कम्पनीका संचालकले नै सरार्फलाई पर्सा आधिकारिक बिक्रेताको जिम्मा दिएको र कांठमांडौबाट कागजपत्र लिएर आउन लागेको बुझनमा आएको छ ा कागजपत्र हेरेपछि मात्र केही भन मिल्न डिएसपी खनालले बताए ा प्रहरीले कमल सरार्फको पसलमा छापामारी गरेपछि बीरगंव प्रतिमा चौक सिथत रहेको गोदाममा छापमारी गर्दा ५७६ थान ग्यांस र चुलो बरामद गरीएको हो ा बरामद गरिएको ग्यांस चुलो जिल्ला प्रहरी कार्यलय पर्साको हिरासतमा रहेको छ ा