बिधार्थीहरुले अंग्रेजी र बिज्ञान बिषयको शिक्षक मांग गर्दे बारा र पर्साको परवानीपुर सडकखण्ड नजिकै आंदोलन गर्दा प्रहरी र बिधार्थी बिच झडप भएको थियो ा झडपमा बिधार्थीहरुले प्रहरीमाथी ढुगांमुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको थियो ा बिधार्थीहरु शिक्षक मांग गरेको बिषयमा बिधार्थी र प्रहरी बिच झडप भएको बीरगंज महानगरपालिका मेयरलाई जानकारी भएपछि महानगरपालिकाले मंगलवार देखी नै बीरगंज महानगरपालिका वडा नम्बर २१ सुखचैना स्थित रहेको नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माबिमा शिक्षक ब्यवस्थापन गरेपछि मंगलवार देखी नै नियमित कक्षा संचालन भएको छ ा उतm बिधलायमा शिक्षक ब्यवस्थापन भएपछि नियमित पठन पाठन शुरु हुने सहमती भएको हो ा