लायन्स क्लब अफ बीरगंजले नि शुल्क आंखा शिविरको आयोजना गरेको छ ा आर्दशनगर स्थित रहेको पशुपति शिक्षा मन्दिरमा ७८ जना छात्र र छात्राहरुको आंखा परिक्षण गरिएको हो ा केडिया आंखा अस्पतालका पांच जना चिकित्सकको टोलीले आंखा परिक्षण गर्दा ७८ जना बिधार्थी मध्ये तीनजनालालई आँखामा समस्या देखिएपछि अस्पालत रेफर गरिएको छ भने एक जनालाई चश्मा लगाउन चिकित्सकले सुझाव दिनएका छन् ा अन्य दुईजनामा रेड कलर समस्या देखिएको थियो ा नि शुल्क आँखा शिबिर कार्यक्रममा लायन्स क्लबका प्रकाश बाहेती, उमेश साह कानु, बासु तिम्लिसीना , ओमकार चाचान, सुनील केडीया लगायतको उपस्थिती रहेको थियो ा