छिमेकी मुलुक भारतमा एकजनालाई दक्षिण अफ्रिकामा भेटिएको कोभिड १९ को नयां भेरिएन्ट ओमीक्रोन लक्ष्ण देखा परेको छ ा तेसा्रे मुलुक अफ्रिकाबाट आएका भारतीय नागरिकलाई नयां भेरियन्टको लक्ष्ण फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् ा ओमिक्रोन भेरियन्ट संक्रामक हो वा होईन अहिले भन सकिदैन् किनकी बिश्व स्वास्थ संगठनले नयां भेरियन्टको बारेमा अध्ययन गरिरहेको छ ा कोरोना भाईरस बिरुद्ध उत्पादन गरिएको खोप आमिको्रन भेरियन्टमा प्रभावकारी हुने कि नहुने बिषयमा अध्ययन भईरहेको छ ा अहिले नै आतिनु पर्ने अवस्था छैन ा खुल्ला सिमानाका भएको हुनाले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले आवत जावत गर्न यात्रुहरुमा कडा निगरानी राख्नु पर्ने अवस्था देखीएको छ ा सिमानाकामा हेल्थ डेस्क संचालन , अनिवार्य माक्स लगाउनु पर्ने नियम गर्नु पर्ने हो ा राज्यले सर्वप्रथम खोप अभियानलाई प्राथमिकतामा राखेर खोप अभियान संचालन गर्नु पर्ने आवश्यक रहेको देखिएको छ ा नेपाल सरकारले अहिले देखी सुरक्षा सर्तकर्ता अपनाई हरेक जिल्लामा स्वास्थ्य मापदण्डको नियम कडा गर्नु पर्ने छ ा भाईरसबाट बच्नका लागी समाजिक दुरी कायम गर्न अति आवश्यक रहेको र अनुहार र नाक छोप्ने गरी माक्स लगापछि मात्र हामी सुरक्षित रहने छौ ा कोरोनाबाट बचौ र अरुलाई पनि बचाउँ