काठमांडौबाट प्रकाशित हुने आर्थिक अभियान दैनिक सहकार्यमा नेपाली युवा उधमी फोरम एनवाईईएफले आउने फाल्गुण महिनामा मेड ईन नेपाल एक्स्पो फुड फेस्ट हुन लागेको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताउनु भयो ा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा पत्रकार सम्मलेनको आयोजना गर्दै आगामी फाल्गुण १२ गते देखी १५ गते सम्म बीरगंजको आर्दशनगर स्थित रहेको बसपार्कमा प्रर्दशनी संचालनमा आउने अध्यक्ष अग्रवावले भने, प्रर्दशनीमा स्वदेशमा नै उत्पादित औधोगिक उत्पादन , सेवा ब्यवसाय, घरेलु तथा हस्तकला उत्पादन, प्रविधि , स्थानिय कला संस्कृति , साहित्य, स्थानिय खानाको परिकार लगायत १३० वटा स्टलको ब्यवस्था हुन गरी प्रर्दशनी गरिने े अध्यक्ष अग्रवालले बताउनु बताए ा स्टल बुकिड शुरु भएको अग्रवालले पत्रकार सम्मेलनमा भन्नु भयो, नेपाली उघमी हरुबीच अनुभव अदान प्रदान हुने बिश्वास राख्दै देशको आर्थिक बिकाशको उदेश्यलाई सघाउने लक्ष्य सहित प्रर्दशनीको अयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालको दाबी रहेको छ ा प्रर्दशनीको क्रममा उद्मशीलता र जवप्रर्वतनका बिवषयमा तालिम कार्यशाला लगायत कार्यक्रम पनि संचालन हुने आयोजकको भनाई रहेको छ ा प्रर्दशनी गर्नुको मुख्य उदेश्य अर्थतन्त्र निर्माणमा महत्वपुर्ण योगदान हुने र बस्तु तथा सेवाका उत्पादक गा्रहक बीच साक्षात्कार गर्न यसबाट उपभोतmालाई स्वदेशी उतपदनबारे अवगत गराउने अध्यक्ष अग्रवालको भनाई रहेको छ ा कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, वरिष्ठ उधोगी गणेश लाठ , राकेश साह लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ा