अबैध लागु औषध गांजा सहित मकवानपुर प्रहरीले एकजनलाई नियनत्रणमा लिएको छ ा ईलाका प्रहरी कार्यलय मनहरी र मकवानपुर प्रहरीको संयुतm टोलीले बिशेष सुचनाको आधारमा पांच किलो सय ग्राम गांजा सहित मकवानपुर कैला गाउपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिड प्रकाउ परेका हुन प्रकाउ परेका थिडले पछाडि भिर्ने कालो क्षोलामामा लुकाई छिपाई लगीरहेको अवस्थामा मनहरी गाउपालिका वडा नम्बर ७ स्थित रहेको पुल नजिकै शरीर चेकजांच गर्दा लागु औषध गांजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छा गांजा सहित प्रकाउ परेका थिडलाई मकवानपुर प्रहरी अनुसन्धान थालिएको छ ा