पर्साको सिकारीबासमा भिसिएन नेपालले बिध्याथीहरुलाई पोशाक बितरण गरेको छ । श्री नेपाल राष्टिय प्राथमिक बिधालयमा ५५ जना अध्ययनरत बिध्यार्थीहरुलाई पोसाक बितरण गरिएको हो । प्रकाशथारुको पहलमा भिसिएन नेपालका अध्यक्ष दिपक चापागाई र उपाध्यक्ष राधामताङ्गिले बिध्यार्थीहरुलाई बिध्यालय पोशाक बितरण गरेको हो ।
सो अवसरमा बिओपीमहादेवपटीका सशस्त्रप्रहरी निरिक्षक केदार राई,बिध्यालयव्यवस्थापन समितिकाअध्यक्ष सुजित बस्नेत,प्र.अ रामनारायण यादव, समाज सेवी अजगेवीगौरो थारु, राजेन्द्र चौधरी, लगायतको सहभागीता रहेको थियो ।बिध्यालयमाभएको पोशाकबितरण कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।