असमानता हटाऔं, एड्सको अन्त्य गरौ भने नाराका साथ बीरगंजमा पनि ३४ औं बिश्व एड्स अवसरमा जनचेतनामुलक रयाली निकालिएको छ ा घंटाघरबाट निस्कीएको रयालीले माईस्थन , अलखियामठ, आर्दशनगर लगायत नगरको बिभिन्न भाग परिक्रममा गरी घंटाघरमा पुगी कोणसभामा परिणत भएको थियो ा कोणसभालाई सम्बोधन गर्दै वतmाहरुले एड्स रोगबाट ग्रस्ति भएका बिरामीहरलाई समान्य नगारिक जस्तै ब्यवहार गर्न आग्रह समेत गरेका छन् ा नियमित चेकजांच, औषधी सेवन गरेपछि उतm रोग न्युनीकरण नभएपनि रोकथाम गर्न मिल्ने वतmाहरुले बताए ा नेपाल सरकारले एड्स लागेका ब्यतिmलाई नि शुल्क औषधी उपचारको ब्यवस्थापाका लागी नारायाणी अस्तपालमा एआरटी सेवा बजेट दिएको छैन एचआईभी संक्रमितहरुको उपचारका लागी बीरगंज नारायाण्ी अस्तपालमा २०६२ सालदेखी एआरटी सेण्टर स्थापना गरिएको छ ा २०६२ साल देखी २०७८ साल सम्म १४९८ जनामा एचआईभी संक्रमित फेला परेको जनाईएको छ ा जिल्ला जनस्वाथ्य कार्यलय पर्साको मुख्य आयोजना तथा , बीरगंज महानगरपालिका र बिभिन्न गैर सरकारी संघ संस्थाहरुको आयोजनामा जनचेतनामुलक रयाली निकालीएको हो ा