जबरजस्ती बलात्कार गर्न खोजेको आरोप लगाउंदै एक महिलाले एक कर्मचारी बिरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ा बारा जिल्ला पचरौता नगरपालिको एक कर्मचारी आफनै महिला कर्मचरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी परेको हो ा पचरौता नगरपालिकामा कार्यगत रहेको कार्यलय सहयोगी ३२ वर्षीय संजय पासवानले आफनै २२ वर्षीय महिला कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप पिडीत महिलाको आरोप रहेको छ ा प्रहरीमा उजुरी परेपछि बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले घटनाको बारेमा अनुसन्धान भईरहेको र दोषी भएमा कारवाही हुने बताउनु भयो ा यता पिडीत महिलाहरुलाई बिचौलीयाले रकमको प्रलोभई दिई घटना ढाकछोप गर्न प्रयास भईरहेको बुझनमा आएको छ ा