हम्रो देशको कानुनमा महिलालाई बोक्सी भन्न बितीकै कारवाही हुने नियम रहेको छ ा केही अंधबिश्वास मानिसहरुले जादु टोना ,झाक्रीहरुको कुरा मानेर महिलाहरुलाई बोक्सी शब्द प्रयोग गरी गाली बेईज्जत गर्न गरेका छन् ा अंधबिश्वासमा जिवन बिताईरहेको ब्यतिm कहिले पनि समाजमा पक्षमा कार्य गर्देनन् ा हाम्रँो समाज पनि जादु टोना, झाक्रीहरुको कुरा माने धेरै छन् ा झाक्रीहरुको ब्यतिmगत रिसभी भएपछि उ महिला बोक्सी हो भन बेर पनि लाउदैनन समाजमा जनचेतनाको कर्मीले गर्दा अंधबिश्वासमा बिश्वास गर्नको संख्या धेरै रहेको छ ा संबिधानले पनि बोक्सी भनेर समाजमा बेईज्जती गर्ने , गाली ग्लोज गर्न, कुटपीट गर्नहरुलाई कडा भन्दा कडा कानुन ल्याएपनि गाउं घर र पहाडमा अहिले पनि बोक्सीको आरोप लगाउंदै महिलाहरुलाई मलमुत्र खुवाएको घटनाहरु पनि सार्वजनिक भएको हो ा जब सम्म नेपाल सरकारले गाउं पहाडमा बोक्सी बिरुद्ध जनचेतना कार्यक्रम ल्याउनु पर्ने हो ा महिलाहरुलाई सम्मान गर्न सिकौं