बीरगंजमा पहलो पटक हिवल चियर म्याराथन हुने भएको छा अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अलाईड युथ सोसाईटीले बीरगंजको आर्दश्नगर स्थित रहेको पुरानो बसपार्कमा यही मंसीर १७ गते म्याराथन गर्न लागेको े सोसाईटीका अध्यक्ष ओम कुमार झाले बताउनु भयो ा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गर्दे दुई सय मिटर हिवलचियर म्याराथन हुने बताउनु भयो ा बीरगंज महानगरपालिका , किरण आंखा अस्पताल, बीरगंज कलेज ,डिएभी स्कुल लगायतको सहयोगमा २५ जना अपांग भएका ब्यतिmहरु म्याराथनमा सहभागी हुन लागेको अध्यक्ष झाले दाबी गर्नु भएको छ ा प्रथम हुनेलाई हाईड आउटमा डिनर, हिवल चियर, बैशाखी, ईलेक्ट्रिक जग, बैशाखी लागयत पुरस्कार दिने छ भने द्धितीय र तृतीयलाई बैशाखी, च्यवनप्रास लगायत सामानहरु दिने आयोजकले पत्रकार सम्मेलनमा बताउनु भयो ा आपांगता भएकाहरुको हौसला बढाउनका लागी म्याराथन गर्न लागीएको हो ा