छिमेकी राष्ट्र भारतमा नयां भेरियन्ट कोरोना भाईरस ओमिक्रोन भेटिएपछि नेपालमा प्रवेश हुन नदिनका लागी बिशेष पुर्व तयारीमा नेपाल सरकार जुटनु पर्ने पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य एवम् जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारले प्रधानमन्त्री शेरबहादुर संग आग्रह गर्नु भएको छ ा प्रधानमन्त्री देउवलाई बालुवाटारमा भेटवार्ता गर्नु भएका सांसद रौनियारले पर्सा जिल्ला खुल्ला सिमानाका भएको हुनाले ओमिक्रोन भाईरसको त्रास पर्सावासीहरुलाई रहेको छ ा भारतमा दुई ब्यतिmमा उतm भाईरसको लक्ष्ण देखिएपछि सरकारले ओमिको्रन भाईरस रोकथाम तथा नियन्त्रण गर्नका लागी नेपाल सरकारले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने कुरामा सांसद रौनियारले जोड दिनु भएको हो ा पहिलो र दोसा्रे कोरोना भाईरसका कारण थला परेको अर्थतन्त्रलाई उथान हुने गरी योजना ल्याउन प्रधानमन्त्री देउवा संग सांसद रौनियारले आग्रह गनु भएको छ ा