नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघले स्टेशनरी मेलाको आयोजना गरेको छ ा बीरगंजको क्र्लाक रिर्सोटमा सपन्न हुन लागेको स्टेशनरी मेलामा प्रदेश नम्बर दुईको बिभिन्न जिल्लाहरुबाट मेलामा सहभागी भएका छन् ा उतm मेलामा शैक्षिक सामाग्रीको प्रर्दशनी गरिएको छ ा प्रदेश नम्बर दुईमा नै पहिलो पल्ट नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघले बीरगंजमा स्टेशनरी मेलाको आयोजना गरिएको आयोजक मुकेश सिंहले बताउनु भयो ा मेलामा नेपालको ख्याती कलाकारहरुको पनि उपस्थिती रहेको शैक्षिक सामाग्रीका ब्यवसायी बिशाल तिमिल्सिनाले बताउनु भयो ा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको महाधिवेशन र नयां कार्य समिती चयन हुन लागको छ ा तऊ मेला दुई दिन सम्म चल्ने आयोजकले बताएका छन् ा