बिधालयमा राजनितिक भयो भने अध्ययनरत बिधार्थीहरुको भविष्य नै बर्बाद हुन्छ ा बिधालयमा कहिले पनि राजनितिक गर्नु हुदैन् ा हाम्रो देशको कणर्धार यही बिधार्थीहरु हुन् ा बिधलायबाट हासिल गरेको शिक्षा बृद्धकाल सम्म स्मरण हुन्छ ा, राजनितिकले गर्दा बिधार्थीहरुर्को मष्तिष्कमा नकारात्मक असर पर्छ ा नेताहरु आफनो भोट र स्वार्थका लागी बिधालयलाई नै प्रयोग गरेको घटनाहरु अझै ताजा नै छ ा बिधार्थीहरुको भविष्य संग खेलवाड गर्ने नेताहरु कहिले पनि राष्ट्रको हितमा कार्य गर्देन् ा नेपाली कांग्रेशको क्षेत्रीय् महाधिवेशनको निर्वोचनमा नेताहरुले बिधार्थीहरुले अध्ययन गर्ने बिधालय नै निर्वोचनमा प्रयोग गरेपछि बिधाथीहरु आक्रोशित हुदै तोडफोड गर्नुको साथै आगजानी गरेका हुन् ा बिधलायमा राजनैतिक प्रवेश गर्नु दिनुपनि हुदैन् ा त्यो एक प्रकारको भाईरस नै हो बिधालयको लागी स्वच्छ रानितिक गरौ