लागु औषध सहित मकवानपुर प्रहरीले दुई युवकलाई प्रकाउ गरी थप अनुसन्धान थालिएको छ ा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बाराबाट हेटौडा तर्फ आउंदै गरेको बा ५२ प ३९६४ नम्बरको मोटरसाईकल रातोमाटे सडक खण्डमा लुकाई छिपाई राखेको अवस्थामा चेकजांच गर्दा अबैध लागु औषध सीरोक्स १७९ बोतल फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ा प्रकाउ पर्नेहरुमा बारा जिल्ला बारावढी गाउंपालिका वडा नम्बर ४ बस्ने ३३ वर्षिय बसन्त चौधरी र मोटरसाईकलमा सवार भई आएको सोही स्थान बस्ने २३ वर्षिय मुना चौधरी रहेको छ ा