ट्रयाक्टरले च्यापिएर एक युवाको ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ा पर्साको पटेर्वा सुगौली गाउापालिका वडा नम्बर २ चाफिमा बालुवा लोड गरिएको ना ५ त ४१०८ नम्बरको ट्र्क्यांटरको टेलर ब्यारिडग बनाईरहेको अवस्थामा जैक थिप्चिदां पटेवा सुगौली गाउँपालिका वडा नम्बर २ रडपुर बस्ने३५ वर्षिय साबिर खानको घटनास्थलमा नै मुत्यृ भएको हो ा टयांक्ट्ररले च्यापिएर ज्यान गएको पटेर्वा सुगौली प्रहरीलाई जानकारी आएपछि घटनास्थलमा पुगी शवको मुचुलका लिई घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ा खानको शव पोष्टमार्डमका लागी बीरगंजको नारायणी अस्तपालमा पठाएको छ भने मुत्क खान ट्रयांक्टरको साहु रहेका थिए ा