प्रहरी प्रशासनमा राजनितिक जब सम्म हाबी हुन्छ तब सम्म प्रहरीले स्वच्छ तरीकाले आफनो कर्तब्य निर्वाह गर्ने सक्दैन् ा प्रहरी जनताको सेवक हुन् ा ईमान्दार कर्तब्य निष्ट प्रहरी पनि राजनितिकको शिकार भईरहेका छन् ा जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागी प्रहरी प्रशासनको दायित्व हो ा उनीहरुले आफनो ईमान्दारीको साथ दायित्व निर्वाह गरेका पनि हुन्छन् ा तर राजनितिक दलका नेताहरुले आफनो भोट र ब्यतिmगत स्वार्थका लागी प्रहरीलाई गुमनाममा राखेर प्रयोग गरिरहेका छन् ा प्रहरी संगठनमा नै राजनितिक दलका नेताहरु हाबी भएको स्पष्ट देखिएको छ ा प्रहरीको सरुवा देखी बढुवा सम्म नेताहरुको हात हुन्छ ा रामा्रे भन्दा हाम्रो भनेर नेताहरुले जिल्लामा प्रहरीको सरुवा गराउने प्रचलन अहिले बढेको छ ा प्रहरी प्रशासनलाई नेताहरुले पनि स्वच्छ तरिकाले आफनो कर्तब्य निर्वाह गर्नुस भन्दै सहयोग गर्यो भने जिल्लाम शान्ति सुरक्षा कायम रहिरहन्छ ा प्रहरी हाम्रो सुरक्षाको लागी खटिएका हुन् ा शान्ति सुरक्षामा हरेक नेपालीहरुको उतिकै अधिकार छ जती प्रहरी प्रशासनको छ ा प्रहरी प्रशासनलाई राजनितिक भन्दा टाढा राखौ ा