बाराको जितपुर नजिकै रहेको लालकापुल निर गएराती मोटरसाईकल दुर्घटना हुदां एक युवकको अवस्था नाजुक रहेको छ ा दुर्घटनामा परेका ब्यतिmको पहिचान हाल सम्म नखुल्दा उपचारमा समस्या भएको उपचारमा खटिएका एक चिकित्सकले बताउनु भयो ा शनिवार राती लालका पुल नजिकै ना ६ प ७७०५ नम्बरको मोटरसाईमा सवार भएका ब्यतिm दुर्घटनामा परेका हुन जितपुर प्रहरी र स्थानियहरुको सहयोगमा उदार गरी बीरगंजको हेल्थ केयरमा उपचार भईरहेको थियो ा अचेत अवस्थामा रहेका ब्यतिmको आफन्तहरु कोही नआएपछि हेल्थ केयर बीरगंजले नारायाण्ी अस्पतालमा रिर्फर गरेको हो ा हाल उनी नारायाणी अस्पतालको भेन्टिलेटरमा रहेका छन् ा अवस्था चिन्ताजनक रहेका चिकित्सकले बताए ा दुर्घटनामा परि अचेत अवस्थामा परेका ब्यतिmको सम्र्पक नहुदा उपचारमा समस्या भएको ती चिकित्सकले भने, अवस्था नाजुक रहेको जे पनि हुन सक्ने चिकित्सकले बताउनु भयो ा घाईतेको साथबाट सागरमाथा ईन्सोरेन्सको काजगपत्र भेटिएको र कागजपत्रमा हरि प्रसाद खरेल नाम रहेको र बदिर्या गुलेरीया वडा नम्बर ४ बस्ने उल्लेख गरिएको छ ा