कोरोना भाईरस बिरुद्धकोखोप अभियान संचालनमा ल्याउन थालिएको छ ा हाम्रो खोप , हाम्रो सुरक्षा , खोप लगाउ सुरक्षित बनौ नाराका साथ बीरगंजमा खोप अभियान मंसीर २२ २३ र ३४ गते संचालनमा आउने भएको छ ा छिमेकी राष्ट्र भारतमा दक्षिण अफ्रिकामा भेटिएको ओमिको्रनको नयां भेरियन्टको लक्ष्ण भारतीय नागरिकमा फेला परेपछि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकार कोरोना बिरुद्धको खोप अभियानमा तिब्रता दिएको हो ा भारत र नेपाल संग जोडिएको सिमानाकामा उतm भेरियन्टको त्रास स्थायिनहरुमा बढेको छ ा खुल्ला सिमानाका , सिमामा हाल सम्म कुनै प्रकार स्वास्थ्य सेवा उपलब्ध नभएको , हेल्थ डेस्क संचालनमा नआएको, आवत जावत गर्न यात्रुहरुको स्वास्थ्य परिक्षण नभएको हुदां नेपाल र भारत संग जोडिएको नाकाहरुका बसोबास गर्ने वासिन्दाहरुलाई उतm भेरियन्टको त्रास छाएको छ ा नेपाल सरकारले छिटो भन्दा छिटो कडा कदम चाल्नु पर्नै अवस्था देखीएको हो ा स्थानिय प्रशासनले पर्सा जिल्लामा खोप अभियान संचालनमा ल्याउनु बीरगंजवासीहरुलाई खुशीको खबर हो ा अहिले पनि सम्पुणर् बीरगंजवासीहरुले कोरोना बिरुद्धको खोप लगाएका छैनन् ा