अबैध तरिकाले नदीजन्य पदार्थ ग्रा्रबेल उत्खनन् गरिेहको अवस्थामा मकवानपुर प्रहरी र ईलाका प्रहरी कार्यालय मनहरीबाट संयुतm रुपमा खटिएको प्रहरी टोलीले सात वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी गस्ती गर्दै जांदा मनहरी गाउंपालिका वडा नम्बर ८ ्िसथत रहेको मनहरी खोलबाट ना ५ त ९५४४, ना ६ त ४७९०, ना ५ त ७११२, ना ६ त २११७, ना ५ त ५१३४, ना ६ त ५२३७ र ना ५ त ७०३१ नम्बरको ट्रयाक्टरले अबैध रुपमा नदीजन्य पदार्थ गा्रबेल उत्खनन् गरीरहेको थियो ा प्रहरीलाई हेर्न बितीकै चालकले ट्रयाक्टर छाडेर फरार भएका छन् ा यसैगरी मकवानपुर प्रहरीले मंसिर १ गते देखी हाल सम्म नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै प्रहरीले ३२ वटा ट्रयाक्टर नियन्त्रणमा लिई थप कारवाहीको लागी सम्बन्धीत निकायमा पठाएको मकवानपुर प्रहरीले जनाएको छ ा