लागु औषध सहित पर्सा प्रहरीले एक बृद्धलाई नियन्त्रणमा लिएको छ ा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरबाट खटिएको संयुतm प्रहरी टोलीले भारत मोतीहारी थाना रक्सौल वडा नम्बर ११ मारवाडी टोल बस्ने ८० वर्षिय बिजय कुमार कपुरबाट अबैध लागु औषध प्रोमिफाईजाम हाईडा्रेक्लोराइड ५०० एम्पुल, नुफ्रिन ५०० एम्पुल, डाइजीपाम ५०० एम्पुल जम्मा गरी १५०० एम्पुल फेला परेको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा प्रहरी हिरासतमा रहेका कपुरले परवानीपुरबाट हेटौडा जाने गाडी कुरी रहेको अवस्थामा प्रहरीले उनलाई प्रकाउ गरेको छ ा ८० वर्षिय बृद्धले खैरौ रंगको ब्लाड्रकेट झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा प्रहरी सुचनाको आधारमा लागु औषध सहित प्रकाउ गर्ने सफल भएको छ भने थप अनुसन्धान जिल्ला प्रहरी कार्यालयमा भईरहेको पर्साका डिएसपी खनालले बताउनु भयो ा