प्रहरीको सक्रियतामा हराएको मोटरसाईल फेला पारी मोटरसाईकल धनीलाई बुझाइएको छ ा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षिय खेमलाल श्रेष्ठले मकवानपुर गाउपालिका वडा नम्बर २ कुर्लै स्थित रहेको स्थानमा ना ४२ प ६३८५ नम्बरको १५० सिसी पल्सर मोटरसाईकल पार्किड गरेको अवस्थामा हराएको थियो ा मोटरसाईकल हराएपछि श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए ा प्रहरीको सक्रियतामा हराएको मोटरसाईकल हेटौडा उपमहानगरपािलका वडा नम्बर १६ मिलनचौक स्थित सडकखण्डमा बेवारिसे अवस्थामा फेला परेको हो ा मोटरसाईकल हराएको हो कि चोरी भएको बारेमा मकवानपुर प्रहरीले आफनो धारण राखेृको छैन् ा हराएको मोटरसाईकल फेला परेपछि प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुडले धनीलाई बुझाएका छन् ा