लागु औषधका कारोबारीले भरिया मार्फत आफनो धन्दा फस्टाएको छ ा गरीब तथा असहाय ब्यतिmहरुलाई नै लागु औषधका कारोबारीहरुले प्रयोग गरी देशको बिभिन्न जिल्लाहरुमा लागु औषध ओसार पोसार गरिरहेका छन् ा मित्र राष्ट्र भारतको बिहारमा खुले आम लागु औषध बिक्री बितरण हुदां पनि प्रहरी प्रशासन मौन रहेका छन् ा छिमेकी राष्ट्रमा खुलेआम लागु औषध बिक्री बितरण हुदां नेपाल र नेपालीहरुलाई असर परेको छ ा नेपाल प्रहरी र लागु औषध ब्युरोले पनि उतm समुहका गिरोहहरुलाई प्रकाउ गर्न पटक पटक प्रयास पनि गरेको हो ा बीरगंज नाकाबाट मात्र दैनिक ठुलो मात्रामा लागु औषध भित्रिरहेको छ ा खुल्ला सिमानाकाको फाईदा उठाउंदै लागु औषधका कारोबारीहरुले भरिया मार्फत लुकाई छिपाई नेपालको बिभिन्न जिल्लाहरुमा पठाउने गरेका छन् ा जब समम छिमेकी राष्ट्र भारतको बिहारमा लागु औषध बिक्री बितरणमा प्रतिबन्ध नलगाएसम्म नेपालमा पनि नियन्त्रण गर्नमा अलि कठिनाई नै पर्ला ा लागु औषध बिक्री बितरण बिरुद्ध हामी सबै एक हुनु पर्छ ा त्यसपछि मात्र रोकथाम गर्न सकिएला