अपहरण मुद्दामा फरार रहेका एक अभियुतmलाई पर्सा प्रहरीले प्रकाउ गरेको छ ा २०६९ १२, १४ गते पुरनावेदन अदालत हेटौडाकाका न्यायधिशले अपरहण मुदाको दोषी ठहर गर्दे ९ वर्ष कैद पचास हजार फैसला गरेपछि पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ बस्ने ६५ वर्षीय बिनोद साह कानु फरार भएका थिएा अदालतको फैसला आएपछि फरार रहेका बिनोद साहलाई बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले कानुलाई बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाबाट प्रकाउ गरिएको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा अपहरण मुदामा प्रकाउ परेका अभियुतm बिनोदलाई पर्सा जिल्ला अदालतमा पेश गर्दा कैद भुक्तmानका लागी बीरगंज कारागारमा पठाईएको पर्सा प्रहरीले जनाएको छ ा