मकवानपुर प्रहरीले लागु औषध गांजा तथा अफिम खेतीको फडानी गरेको छ ा बागमती दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीको संयुतm टोलीले मकवानपुर राक्सिराड गाउपालिका वडा नम्बर ४ र ५ मा अबैध लागु औषध गांजा र अफिमको खेती भईरहेको प्रहरीलाई सुचना आएपछि प्रहरी निरीक्षक सुमन बाँनियाको कमाण्डमा खटिएको ६० जना प्रहरी टोलीले रानीबन, बाढकिड, ताडदा्रड र रानीघाट एरियामा रहेको गांजाको खेती एवम् पांच बिगाहा अफिमको खेती फडान तथा नष्ट गरिएको प्रहरीले जनाएको छ ा