शिक्षा समितीको बैठको निणर्य अनुसार बीरगंज नगर क्षेत्र भित्र रहेका सामुदायीक बिधालयका १ सय २५ जना शिक्षकहरुको सरुवा तथा पदस्थापन भएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ा मंगलवार र बुधवार बसेको शिक्षा समितीको बैठकले शिक्षक र प्रधानध्यापकहरुको सरुवा तथा पदस्थापन गरिएको हो ा सरुवा हुनेहरुमा २५ जना बिभिन्न माध्यमिक, प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक बिधलायका प्रधानध्यापक रहेको महानगर कार्यालयको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्द लाल कणर्ले बताउनु भयो ा
बैठकले सुखचैना माद्यामकि वद्यिालयका प्रधानाध्यापक राजकुमार संिहलाई द्वारदेवी माध्यमकि वद्यिालय अलौं र द्वारदेवी माद्यामकि वद्यिालय अलौंका प्रधानाध्यापक राजु मालीलाई कोनयिा माद्यामकि वद्यिालयमा सरुवा गरेको छ त्यसैगरी कोनयिा माद्यामकि वद्यिालयका प्रधानाध्यापक दयाकान्त झालाई शारदा माद्यामकि वद्यिालय बहुअरी र शारदा माध्यमकि वद्यिालयका प्रधानाध्यापक रामनारायण मश्रिलाई सुखचैना माद्यामकि वद्यिालयमा सरुवा गरेको छ त्यस्तै सद्धिार्थ माद्यामकि वद्यिालयका प्रधानाध्यापक राजेश्वर पाण्डेलाई बगही माध्यमकि वद्यिालय बगही र बगही माध्यमकि वद्यिालयका प्रधानाध्यापक अरवन्दिलाल कर्णलाई पन्नालाल माध्यमकि वद्यिालयमा सरुवा गरएिको छ । त्यस्तै पन्नालाल माद्यामकि वद्यिालयका प्रधानाध्यापक मनोजकुमार चौहानलाई सुरजीदेवी माद्यामकि वद्यिालय र सुरजीदेवी माद्यामकि वद्यिालयका प्रधानाध्यापक नवीन मश्रिलाई श्रीपुर वद्यिापीठमा र श्रीपुर वद्यिापीठका प्रधानाध्यापक अनलि वर्णवाललाई सद्धिार्थ माद्यामकि वद्यिालयमा सरुवा गरेको छ ।
त्यस्तैगरी माईस्थान वद्यिापीठमा दरबन्दी रहेर महानगरमा सम्पर्क व्यक्त ितथा समन्वयकर्ताको भूमकिामा रहेका दनिेश चौरसयिाले सहायक प्रधानाध्यापकको जम्मिेवारी पाएका छन् । उन ियसअघ िरेल्वे माद्यामकि वद्यिालयमा प्रधानाध्यापकका रुपमा कार्यरत थएि । बैठकले केही प्रधानाध्यापकहरुमाथ िकारवाही गर्ने नर्णिय समेत गरेको छ कारवाहीमा पर्नेमा जगरनाथपुर नम्नि माद्यामकि वद्यिालयका प्रधानाध्यापक रामजी सुमन, लालपर्सा नम्नि माद्यामकि वद्यिालयका रामजी चौहान र बेलवा नम्नि माद्यामकि वद्यिालयका हासमि अन्सारी रहेका छन् । उनीहरुलाई प्रधानाध्यापकको जम्मिवारीबाट हटाएर शक्षिकको जम्मिेवारी दइिएको छ ।
वद्यिालयको शक्ष्ँिण सकिाइ तथा वातावरण सुधारमा प्रभावकारी भूमकिा नर्विाह नगरेका शक्षिक तथा प्रअलाई दण्डति गर्दै वीरगञ्जभन्दा टाढाका वद्यिालय पठाइएको छ भने राम्रा शक्षिकहरूलाई प्रोत्साहनस्वरूप टाढाबाट नजीकका वद्यिालयमा सरुवा गरएिको बताइएको छ ।।