बीरगंज नर्सिड् क्याम्पसमा ब्याचलर ईन नर्सिड साईन्स दोसा्रे वर्षमा अध्ययनरत रहेका छात्राहरुले वातावरण सरसफाई सम्बन्धी सचेतना कार्यक्रमको आयोजना भएको छ । आफनो घर आंगन आफैले सफा राख्नुपर्ने उदेश्यका साथ वातारण बीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वतmाहरुले सरसफाई राखेमा अधिकांश रोथ तथा महामारी बच्न सकिने बताउंदै नर्सिड क्याम्सद्धारा सरसफाई कार्यक्रम
बीरगंज नर्सिड् क्याम्पसमा ब्याचलर ईन नर्सिड साईन्स दोसा्रे वर्षमा अध्ययनरत रहेका छात्राहरुले वातावरण सरसफाई सम्बन्धी सचेतना कार्यक्रमको आयोजना भएको छ । आफनो घर आंगन आफैले सफा राख्नुपर्ने उदेश्यका साथ वातारण बीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वतmाहरुले सरसफाई राखेमा अधिकांश रोथ तथा महामारी बच्न सकिने बताउंदै आफनै घर आंगन आफैले सफा राख्नु पर्ने कुरामा जोड दिएका छन् । सरसफाई स्थानिय तह र वडाले गर्नुपर्नेमा नर्सिडमा अध्ययनरत छात्राहरुले सरसफाई गरेकोमा धन्यावद दिर्दे वातावरण सरसफाईमा हामीहरुले ध्यान दिनुपर्नेमा निर्वाचित जनप्रतिनिधीहरुको भनाई रहेको थियो । बीरगंज नर्सिड क्याम्सकी प्रमुख सुर्या कोईरालाको सचापत्विमा सम्पन्न भएको सचेतना कार्यकममा बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, वडा नम्बर १ का वडा सदस्य, नर्सिडा क्याम्समा अध्ययनरत रहेकी छात्राहरुको सहभागिता रहेको थियो ।