अबैध तरिकाले बालुवा उत्खनन् गरीरहेको अवस्थामा बारा प्रहरीले एउटा ट्रक्याटर नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २१ पसाह खोलमा अबैध तरिकाले बालुवा उत्खनन् गरीरहेको स्थानिय वासिन्दाले प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीलाई पसाह खोलमा बालुवा उत्खनन् गरीरहेको बालुवा तस्करले प्रहरीलाई हेर्न बितीकै ट्रक्याटर छाडेर फरार भएका छन् ा प्रहरीले ना ६ त ५६५८ नम्बरको ट्रक्याटर नियन्त्रणमा लिएको बाराका डिएसपी एव प्रवतmा राजेश थापाले बताउनु भयो । बालुवा तस्करीमा नियन्त्रणमा लिएको ट्रयाक्टरलाई थप कारवाहीको प्रक्रिया अगाडी बढाएको हो । यसैगरी पराल बोकेको टयांक्टरमा सवार भएका ब्यतिm अचानक लड्दा ट्रयाक्टरको पछाडि चक्का भागले कुल्चिएका छन्। पथलैयाबाट हैटौडा तर्फ जांदै गरेको ना ३ त ७२२ नम्बरको ट्रयाक्ट्ररमा सवार भएका जितपुर सिमरा उपमहागनरपालिका वडा नम्बर १० बस्ने सुनेशवर महतो ट्रयाक्टरको चक्कामा लड्का हुन् । घाईते महतोको उपचार बीरगंजको बयोधा अस्पतालमा भईरहेको छ भने उनको अवस्था नाजुक रहेको बारा प्रहरीले जनाएको छ ा ट्रक्याटर भने ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रण रहेको छ ा