कुषी प्रधान देशमा किसानहरुले नै मल नपाउनु देशको दुर्भाग्यपुर्ण हो । हाम्रो देशमा ८० प्रतिशत नागरिकहरु खेतीपातीमा निर्भर परेका छन् । राज्य किसानहरुलाई समयमा मल बिउँ उपलब्ध नगराउंदा कृषकहरु मर्काेमा परेका हुन् । देशमा किसानको लागी आवाज बुलन्द पार्नका लागी केही नेताहरु राजनितिक गरेका छन् । कृषकहरुको पिर मर्काे बुझेर आंदोलन गर्नु रामा्रे पक्षधर हो । मलको नाममा राजनितिक गर्नु किसानका लागी धात हो । अहिले किसानको नाममा ब्यापक आंदोलन चर्काेको छ । शान्तिपुर्ण तरिकाले आंदोलन गरेपछि देशभरका कृषकहरु उभिन्छन् । राज्यले पनि किसानहरुको जायज मांग पुरा गर्नुपर्छ । कृषकहरुको आंदोलनमा मल बिउंँको नारा लिएर देशका नयां शक्तिm उदाउने प्रयास गरिेहेको छ । उतm आंदोलनमा हिंसा दिन प्रति बढ्ने क्रममा रहेको स्पष्ट देखिएको छ । राज्यले किसानको पिर मर्काे बुझेर समस्याको सामाधान तर्फ लाग्नु पर्ने हो । कृषी प्रधान देशमा किसानहरु नै मर्काेमा परेपछि देशको हालतको को होला त ?