सेवा नै धर्म हो, उदाहरण बनेका छन् बीगंजका युवा आयुष अग्रवाल , आफनो जन्मदिनको अवसरमा श्रुति ईन्फोसिसका संचालक समेत रहेका आयष अग्रवालले बीरगंजमा अवस्थित आशा किरण केन्द्रका सुस्तमनिस्थिती बालवालिकाहरुको लागी खाद्यान्न तथा खाजा सहयोगका लागी एक लाख ११ हजार रुपैया सहयोग गरेका छन् । जन्मदिनको अवसरमा साना साना बालालिकाहरुलाई सहयोग गरेकोमा खुशी ब्यतm गर्दे आयुषले आउने दिनमा अझै सहयोग गर्ने चाहना रहेको बताएका छन् । जनमदिनमा हुने फजुल गर्नभन्दा बेस आफुले उचित ठाउंमा सहयोग गरेको आयुषको भनाई रहेको छ ।