नेपालमा भारतीय रुपैया पांच सय , एक हजार र दुईहजारको मृद्धा्र प्रतिबन्ध रहेको छ । नेपालको कानुनबारे जानकारी नहुदां भारतीय पर्यटकहरुलाई समस्या भईरहेको छ । नेपाल धुम्न आएका भारतीय पर्यटक भारतीय रुपैया पांच सय , एक हजार र दुईहजार लिएर आउने गरेका छन् । नेपालको बिमानस्थलबाट भारतीय रुपैया सहित प्रकाउ गरेको समाचार पनि आउने गरेको हामी सबैलाई अवगत भएको कुरा हो । पर्यटक हाम्रो देशको पाहुना पनि हुन् । नेपाल र भारत संग जोडीएको नाकाहरुमा नेपालमा भारतीय मुद्धा्र प्रतिबन्ध रहेको होडिंग बोर्ड अथवा नेपाल प्रवेश गरेका भारतीय पर्यटकहरुलाई अवगत गराउनु पर्ने हो । अधिकांश पर्यटकहरुलाई नेपालमा भारतीय नोट प्रतिबन्ध रहेको जानकारी हुदैन् । राज्यको कमी कमजोरीले गर्दा स्वदेशमा धुम्न आएक पयर्टकहरुलाई सास्ती भईरहेको छ । नेपालको कानुन सम्बन्धी अल्पज्ञान रहेका पर्यटकहरुलाई राज्यले भारतीय रुपैया नेपालमा प्रतिबन्ध रहेको जानकारी गराउनु पर्ने हो । यो कुनै अपराध पनि होइन् । दुई देशको सहमतीले गर्दा नै नेपालमा भारतीय पांच सय , एक हजार र दुईहजारको रुपैया प्रतिबन्ध गरेको होला जस्तो लाग्छ । पयर्टकलाई हाम्रो देशमा स्वागत गर्ने हाम्रो कर्तब्य र संस्कृति पनि हो । नेपाल सरकारको नियम पालना गर्नुपर्ने पनि पयर्टकहरुको कर्तब्य र धर्म हो । नेपालको बिमानस्थल अगाडी यात्रुहरु हेर्न गरी भारतीय नोट प्रतिबन्ध रहेको सुचना राख्ु पर्ने देखीएको छ ।