अचानक आगो लागी हुदां एक लाख भन्दा बढीको क्षती भएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भएको छ । बारा महागढीमाई नगरपालिका वडा नम्बर १ सिमरा त्रिगक्षिया स्थित बस्ने भगत गिरीको गोठ घरमा बालेको आगो घुरबाट एक्कासी आग लागी हुदां गोठघर पुर्णरुपले जलेर नष्ट भएको प्रहरीले बताएका छन् । आगलागीबाट कुनै भानवीय क्षेती नभएको आगलागी स्थानिय प्रहरी , वासिन्दा र वारुण यन्त्रको सहयोगमा करिब दुई घण्टा पछि नियन्त्रणमा आएको हो ।