आगलागी हुदां लाखौ रुपैया भन्दा बढीको सामा्रगी जलेर नष्ट भएको बारा प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराही बस्ने ३८ वर्षिय आभास अन्सारीको टयांक्ट्रर राख्ने फुसको ग्यारेजमा अचानक आगलागी हुदां फुसको छाना , टाटी, ना ६ त ४०१३ नम्बर टयांक्ट्ररको हुट , दुईवटा साईकल आन्सीक रुपमा जलेर नष्ट भएको हो । अन्सारीको ग्यारेजमा आगलागीदां स्थानिय वासिन्दाहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नाबय उपरिक्षक राजेश थापाले बताउनु भयो । मानवीय क्षेती भने भएको छैन् ।