नेपालमा ब्यापक भ्रष्टचारी बढ्को हामी सबैलाई अवगत भएको कुरा हो । राज्यले भ्रष्टचारी नियन्त्रण गर्नका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरेपनि भ्रष्टचारीमा कुनै कमी आएको छैन् । भ्रष्टचार नियन्त्रण नभएसम्म देशले बिकाशमा फड्को मार्न सक्दैन् । घुस लिन र दिने दुबै भ्रष्टचारी हुन् । सरकारी कार्यालयमा ब्यापक भ्रष्टचार हुदां स्थानिय प्रशासन मौन रहेका छन् । कार्यालयमा खटिएका कर्मचारीहरुले सेवाग्रहीहरु संग रकम नलिएसम्म कामकाज ठप्प पारेको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ । जनतालाई सेवा दिनका लागी सरकारी काममा बहाली भएका कर्मचारीहरुले गर्दा नै भ्रष्टचारमा बढोतरी भएको हो । सबै कर्मचारी धुस लिने खालको हुन्दैन् । ईमान्दार कर्मचारीहरु पनि खटिएका छन् । जनता संग रकम लिने कर्मचारीको भण्डाफोर गर्न हरेक नेपाली नागरिकहरुको दायित्व हो । रमक दिएर सेवाग्रहीहरुले नै कर्मचारीको मनोबल बढाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार नियन्त्रण गर्नका लागी चालेको कदममा नागरिकहरुले पनि सहयोग गरेपछि मात्र देशमा भ्रष्टचार नियन्त्रण हुन सक्ला । भ्रष्टचार बिरुद्ध लडौं देशलाई भ्रष्टचारीको हातबाट मुतm बनाऔं