वीरगन्ज महानगरपालिका वडा नम्बर १७ र २६ वडा नम्बरमा निमार्ण गर्न लागिएको स्वास्थ्य केन्द्र भवन निर्माण स्थल शिलान्यास मेयर सरावगीले गर्नु भएको छ बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको अलौ र वडा नम्बर २६ सुगौली बिर्तामा निर्माण हुन लागेको स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दे मेयर सरावगीले जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले वीरगंज माहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको नगर प्रमुखका स्वकीय सचिव पिन्टु उपाध्यायले बताउनु भयो । महानगरपालिकाले पाँच वटा वडाहरुमा स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना कार्य शुरु गरेको छ । बीरगंज नगर एरियामा महानगरपालिकाले दुईवटा वडामा स्वास्थय केन्द्र निर्माण सम्पन्न गरेर सेवा सुचारु गरिसकेको बीरगंज महानगरपािलका मेयरका स्वकीय सचिव उपाध्यायले बताउनु भयो ।