रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ स्थित रहेको गहुँबारीमा एक महिलाको शव बरामद भएको छ । सोही गाउँपालिका वडा नम्बर ९ बस्ने १९ वर्षिय चाँदनी खातुनको शव बरामद भएको रौतहट प्रहरीका प्रमुख बिनोद घिमीरेले बताउनु भयो । शवको अवस्था हेर्दा अहिले केही भन नमिल्ने प्रहरी उपरिक्षक घिमीरेले भने, पोष्ठमार्डमको रिर्पाैट आएपछि मात्र केही भन सकिने बताउनु भयो । मृत्क खातुनको एक युवक संग बिवाह भए पनि माईतीमा बस्दै आएकी थिईन् । हत्यामा उनका श्रीमानकोे हात हुने सक्ने प्रहरीले आंशका गरेका छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक बिनोद घिमीरेले बताउनु भयो ।