वीरगञ्जको किरण आखाँ अस्पताल चौथौ वर्ष पार गरी पाचौ वर्षमा प्रवेश गरेको छ । वार्षित्सव अवसरमा अस्पतालले २१ जनाको निशुल्क शल्याक्रिया गर्ने र अस्पताल परिसर र आसपास बृक्षारोपण गरिएको संचालक डाक्टर अमर क्यालले जानकारी दिनु भयो । हाँल अस्पतालले पर्साको दोस्रो सदरमुकाम पोखरीया नगरपालिका तथा बाराको कलैयामा सेवा बिस्तार गरेको पनि जानकारी दिनु भयो । आउने दिनमा थप जिमेवारी तथा समाज प्रति उत्तरदायि भएर सेवा निरन्तर प्रदान गर्ने डाक्टर क्यालको भनाई रहेको छ