बीरगंजका नेताहरुले चुनावी माहौलमा होमिएका छन् । स्थानिय तहको निर्वाेचन बैशाख २८ गते हुने भएपछि बिभिन्न दलमा आवद्ध रहेका नेता तथा कार्यकर्ताहरुले एक अर्काेमा टिका टिप्पणी गर्नेमा पछाडिमा पनि हटेका छैनन् । बीरगंजको मेयरको लागी म उपयुतm रहेको भन्दै हिडेका नेताहरु पनि यो निर्वाेचनमा देखाईपरेका छन् । देशको आर्थिक नगरी र मधेश प्रदेशको एकल महानगरपालिका बीरगंज , स्थानिय राजनितिक दलका नेताहरु चुनावी माहौल तत्ताउनका लागी बिभिन्न संञ्चार माध्यमको आड लिएका छन् । अहिले पार्टीले कसलाई टिकट दिने हो भने यकिन नभएको अवस्थामा पार्टीले मलाई मेयरको चुनावमा खडा गर्ने अभिब्यतिm दिएका छन् । जनताले स्थानिय तहको निर्वाेचनमा पार्टी भन्दा ब्यतिmलाई मतदान दिई बिजयी गराउछन् । बीरगंजको बिकाश र बीरगंजवासीहरुको शुख दुखमा साथ दिएका नेतालाई यसपाली बीरगंजवासीहरुले रोज्नेवाला छन् । कहिले नदेखिएको अनुहार पनि यस स्थानिय तहको निर्वाेचनमा मेरो पनि उम्मेदवारी दिने भन्दा बीरगंजवासीहरु अच्चम परेका छन् । बीरगंजको ईतिहास नजाने भोजपुरी भाषा शुद्ध संग बोल्न नजाने ब्यतिmले पनि मेयरमा उम्मेदवार , निर्वाेचनमा नेपाली नागरिक नेपालको कुनै जिल्लाबाट उठ्न पाईन्छ । राज्यले नेताहरुलाई त्यो सुबिधा उपलब्ध गराएको छ । मतदान गर्दा सोचेर गरौं हाम्रो एक मतले बीरगंजको लागी बिकाशप्रेमी नेता पाउने बीरगंजवासीहरुको भनाई रहेको छ ।