जसपा पार्टी तर्फबाट बीरगंजको मेयर पदका उम्मेदवार राजेश मान सिंहको चर्चा नगर भरी चल्न थालको छ । स्वच्छ, समृद्ध सुखी बीरगंज बनाउनका लागी यसपाली मेयर राजेश मान सिंहलाई चुनिने बीरगंज माईस्थान निवासी दिपु साहले भने, हामीले पांच वर्ष सम्म मेयर पदमा बिजय सरावगीलाई हेरेका हौं ,वहाँले पांच वर्षको अविधमा बीरगंजको कति बिकाश गरे आफैमा समिक्षा गरे हुन्छ बीरगंज राधेमाई बस्ने सागरले भन्नुभयो, बिजय सरावगीलाई बीरगंजवासीहरुले आफनो अमुल्य मत दिई बिजयी बनाएको हो तर वहांले जनताको मतको कदर नगरेको बीरगंजवासीहरुको भनाई रहेको छ । पाँच वर्षमा अन्य जिल्लाको नगरपालिकाले बिकाशमा फड्को मारेको छ भने देशको आथीक नगरी र मधेश प्रदेशको एक मात्र बीरगंज महानगरपालिकाले बिकाशमा फड्को मार्न सकेन। तिब्रगतीमा बिकाश हुनुपर्ने हो तर मेयर सरावगीको कार्यकालमा बिकाश नभएपछि अब वहाँलाई मेयर पदमा मत दिनु भनेको बालुवामा पानी खन्याउनु जस्तै हो । नगर प्रमुखले आफनो कार्यकालमा बीरगंज भन्दा बढी चितवन जिल्लाका वासिन्दाहरुलाई नगरपालिकामा रोजगार दिएका छन् । चितवनका वासिन्दाहरुलाई बीरगंज नगरपालिकामा रोजगार दिनु को कारण त रु बीरगंजवासीहरुको मत लिई बिजयी भएका सरवागीलाई बीरगंजाजासहीरुले यसपालीको स्थानिय निर्वााचनमा बिश्वास नगरेको कुम्हाल टोल बस्ने प्रदिप गुप्ताको भनाई रहेको छ । जनतालाई रकम दिएर नै निर्वाचन जित्ने हो देशका घनाढ्य र बीरगंजका उधोगपतिहरु पनि गतवर्षको निर्वाचन बिजयी हुन सक्थ्यो होला रु बिजय सरावगीको कार्यकालमा बीरगंजवासीहरु असन्तृष्ट रहेका छन् । युवा नेता राजेश मान सिंहले नगरपालिकामा भएको भष्ट्रचार बिरुद्ध सडकमा नारा जुलशु तथा प्रर्दशन पनि गरेका नेता हुन् । बीरगंजका भु माफियाहरुले सरकारी जग्गा निजी गर्नका लागी षड्यन्त्र गरीरहेको बेला नेता राजेश मान सिंह आफनो कार्यकर्ताहरु लिई खबरदारी जुलुश प्रर्दशन गर्दा जग्गा भु माफियाहरुको चंगुलबाट बचेको हो । कोरोना भाईरसको पहिलो चरणमा बीरगंजका अधिकांश गरीब तथा असहाय ब्यतिmहरुलाई दुई छाक खानमा समस्या हुदां कोही नेता सडकमा नआएको बेला नेता राजेश मान सिंहले बीरगंजासीहरु कोही भोक र रोगले ज्यान नजाओस भने उदेश्यले साहिब दरबार संस्थानबाट नि शुल्क भोजन बितरण गरेका नेता हुन् । जनताको सुख दुखमा सधै तत्पर रह्ने नेतालाई जनताले रुचाउंछन् जनताले राजेश मान सिंहलाई रुचाएको हुनाले नगर एरिया लगायत पर्सा जिल्लामा सिंहको चर्चा चलेको छ ।