नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवको अवसरमा २ महिला सहति २७ जनाले रतmदान गरेका छन् । रतmदान दिनेहरुमा नेपाल राष्ट्र बैंक बीरगंज शाखाका निर्देशक राजनदेव भटराई दण्डप्रसाद खरेल , प्रमिला लामिछाने , लगायतले रतmदान गरेका छन् । बीरगंजको रगतको अभावलाई मध्यनजर गर्दे रतmदान कार्यक्रमको आयोजना गरीएको बैकको सहायक निर्देशक प्रदिप बानियाले बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी पर्सा र रक्तसञ्चार केन्द्र वीरगञ्जको समन्वयमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु, वीरगञ्जस्थित ‘क’, ‘ख’‘, ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।