घरघरमा जाऔं कांग्रेशलाई जिताऔं कार्यक्रम अन्तर्गत बीरगंज महानगरपालिका वडा नम्बर १० मा कांग्रेशले घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार राम नगिना साह कानुले घडिअर्वा, आर्दशनगर लगायत वडा नम्बर १० को स्थानिय वासिन्दाहरुको घर दैलोमा पुगेर रुख छापमा मतदान दिई बिजयी बनाउन आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा नेपाली कांग्रेशका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री अजय चौरसिया मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा लगायत नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो । कांग्रेशले वडा नम्बर १० मा शतिm प्रर्दशन गरेको हो