अबैध लागु औषध गाँजा सहित सशस्त्र प्रह्रीले एक नेपाली सहित भा्रतीय नाग्िरकलाई पका्रउ ग्िरएको मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगरले बताउनु भयो । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ५ तेलगाई बाटो प्रयोग गरी भारत तर्फ जाँदै गरेको बा ५ ख ८०७५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई चेकजांद गर्दा लुकाई छिपाई ्राखेको अवस्थामा १५० किलो लागु औषध गाँजा सहित मकवानपु्र कैलास गाँउपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय राजकुमार रुम्बा ्र भारत मोतीहारी जिल्ला थाना संग्रामपु्र वडा नम्बर ११ भरबलीया बस्ने श्यामलाल महतो पक्राउ परेका छन् । बिशेष सुचनाको आधारमा नेपालमा प्रतिबन्धित ्रहेको गाँजा बरामद ग्िरएको डिआईजी मगरले जानकारी दिनुभयो । ्ब्रामद ग्िरएको गाँजा ट्रक तथा पक्राउ प्रेका ब्यतिmह्ररु्लाई बारा जिल्ला बैनौली वेश क्याम्पमा ल्याउंदै गरेको छ ।