बीरगंज महानगरपालिका मेनरोड स्थित ्रहेको हजारी मल धर्मशाल जग्गाको गेट तोडेर महानगरपालिकाले धर्मशाला भित्र ्रहेको नाला सरसफाई गरेको छ । वर्षायाममा आर्दशनगर डुबानमा परेपछि बीरगंजको आर्दशनगर स्थित ्रहेको सिद्धार्थ बैंकको पश्चिम तर्फ ्रहेको हजारी धर्मशालाको गेट तोडेर राष्ट्रिय बैंक एरिया सम्मको नाला स्रसफाई गरिएको महानग्रपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँले बताउनु भयो । वर्षायाममा आर्दशनगर नै डुबानमा परेपछि बी्रगंज महानगरपालिकाका मेयर राजेश मान सिंहको निर्देशनमा हजारी धर्मशाला जग्गाको गेट तोडेर नाला सरसफाई गरिएको हो । वर्षाेदेखी हजारी मलको नाला जाम हुदां आर्दशनगर डुबानमा पर्दे आईरहेको छ ।