भारी मात्रामा पर्सा प्रह्रीले लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर १० बस्ने ३१ वर्षीय अनिल कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बी्रगंज महानगरपालिका वडा नम्बर १६ ्रजतजयन्ती चौक नजिकै सवा्री साधन चेकजांच गर्ने क्रममा नम्बरको br07y 8201भा्रतीय गाडी नियन्त्रणमा लिई चेकगर्दा फल्स बटम बनाई सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल, र नु्रफिन ९७८ एम्पुल ग्री ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ टयाब्लेट सहित पका्रउ ग्िरएको पर्साका प्रह्री उप्िरक्षक ्रमेश बस्नेतले पत्रका्र सम्मेलनमा बताउनु भयो । लागु औषध सहित पक्राउ प्रेका अनिललाई लागु औषध मृद्धामा थप अनुसन्धान भई्रहेको प्रह्री उप्िरक्षक बस्नेतले बताउनु भएको छ । लागु औषधको सञ्जाल तोड्नका लागी प्रहर्ी उपरिक्षक बस्नेतले बिशेष प्रह्री परिचालन गरेका छन् ।