टा्रफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक धुब्र प्रसाद दाहालले मनपोली ढंगले कार्य गर्दे आएकोमा उनको कार्यशैली प्रति टा्रफिक प्रहरीका कर्मचारी रुष्ट भएका छन् । टा्रफिक प्रहरी निरीक्षक दाहालले टा्रफिक प्रह्रीको ऐन नियमलाई धोती समेत लगाउंदै हिड्का छन् । प्रहरी खटाएको स्पष्ट देखिएको छ । जिल्ला टा्रफिक कार्यालय पर्सामा लेखापालको दरबन्दी भएका असई बुद जँग खड्कालाई यतायात कार्यालय पर्साको सावारी चालक अनुमतीपत्र खटाएका छन् । जुन प्रह्री ऐन नियम बिप्रीत रहेको छ । प्रहरी प्रधान कार्यालयले लेखापाललाई कार्यालयको हिसाब किताब गर्नका लागी खटाईएको हुन्छ । तर प्रहरी निरीक्षक दाहालले आफनो स्वार्थका लागी असई खड्कालाई यतायात कार्यालय पर्साको सावारी साधानको अनुमती पत्रमा खटाएको स्पष्ट देखिएको छ । यतायात कार्यालय पर्साबाट मोटो रकम आउने भएकोले प्रह्री निरीक्षक दाहालले आफनो बिश्वास पात्रलाई प्रहरी नियमलाई मिच्दै असई खड्कालाई खटाएका छन् । लेखापाल यतायात कार्यालयमा कस्री खटे अनुसन्धानको बिषय भएको प्रह्रीका एक डिआईजीले भने, लेखापाललाई कारवाही हुने समेत हुने बताउनु भयो । यस सम्बन्धमा पर्साका टा्रफिक न्रिीक्षक धुब्र दाहाल सँग बुझन खोज्दा वहाँको ९८५५०९०७०१ मोबाईलमा फोन गर्दा सम्र्पक हुन सकेन् ।