पर्सा प्रहरीले मालवाहक ट्र्क नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक गिरीले बताउनु भयो । बिल बिजक भन्दा बढी माललोड गरेको सुचना पाएपछि बीरगंजबाट बाँकेतर्फ जांदै गरेको ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दा बढी ९ चौरानब्बे लाख एकाईस हजार पन्ध्र ०रुपैयाको खुदा्र , हार्डवेयर तथा औषधी सामानहरु ट्रकमा फेला परेपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यलय पथलैया बारामा पठाएको प्रहरी नायब उपरिक्षक गिरीले भन्नु भयो, नेपाल रोड क्यारिएर टा्रन्सपोर्टबाट बिल बिजक भन्दा बढीको लोड गरेको मालवाहक ट्रक लाई प्रहरीले बीरगंजको घण्टाघरबाट नियन्त्रणमा लिएको हो ।