पर्सा प्रहरीले मालवाहक ट्रक सहित टयाक्ट्रर नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक गिरीले भन्नु भयो, बिलबिजक भन्दा बढी सामग्रीहरु लोड गरेको सुचना प्रहरीलाई पाएको प्रहरी नायब उपरिक्षक दिपक गिरीले भने, सोही सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलली बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया चौक सडकखण्ड नजिकै ना ३ ख ०८२३ नम्बरको मालवाहक ट्रक तथा द्यच् ण्छन्ऋ ण्द्दज्ञछ नम्बरको टयांक्ट्र नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दा बढी खुदा्र बिभिन्न किसीमका लताकपडा बरामद भएपछि उतm ट्रक र टक्याक्ट्रर नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक गिरीले बताउनु भयो । बिल बिजक नै संंकास्पद देखिएपछि मालवाहक ट्रक र टयांक्ट्रर कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको हो । प्रहरीले ट्रक र टक्याक्ट्ररबाट ४० लाख बराबरको सामग्रीहरु फेला परेको जनाएको छ ।