जंगली हताीले माडी नगरपालिकामा आंतक मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको प्याउलीको सुकुम्बासी बस्तीमा बिहीवार राती जंगती हातीले स्थानिय पांचजनाको घरमा क्षती पुयाएको छ । हातीले माडी नगरपालिका वडा नं ९ मा रहेको स्थानियहरुको घर भत्काएको र अन्नपात खाईदिएको छ । जंगली जनावारबाट मानव बस्ती जोगाउन लर खेतीबालीको सुरक्षाको प्रबन्ध मिलाइदिनका लागी माडी स्थानिय वासिन्दाह्रुले स्थानिय तह संग आग्रह गरेका छन् । जंगली हातीले आहार नपाएपछि मानवबस्तीमा आंतक मच्चाउंदै आएको छ ।