पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको गृह मन्त्रालयले काज सरुवा गरेको छ भने उनको स्थानमा दाडका सहसचिव हिरालाल रेग्मी आउने लाग्नु भएको छ । गृह मन्त्रालयले ४९ जना प्रमुख जिल्ला अधिकारीहरको सरुवा गरेको हो । गृह मन्त्रालयले प्रजिअ ढकालको गृहमन्त्रालय सिंहदरवारमा सरुवा गरेको छ । त्यस्तै पर्साका सहायक प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी केदनिधी खनाल सरुवा गरेको छ ।