पर्सामा ५ सय ४१ जना कुष्ठ रोगमा बिरामीहरु फेला परेका छन ा जिल्लाको चौधो स्थानिय तह मध्ये कुष्ठ रोगका बिरामीहरु सबैभन्दा बढी बीरगंजमहानगरपालिकामा रहेको छ । बीरगंजमा २०६ जना कुष्ठ रोगका बिरामीहरु छ भने, पटेर्वासुगौली गाउँपालिकामा ७० जना, पोखरीया नगरपालिकामा ५१ ज्ना, कालिकामाई गाउापालिकामा ४१ , बिन्दासिनी गाउँपालिकामा ४१, जीराभवानी गाउँपालिकामा २६, बहुदरामाई नगरपालिकामा २६, जगरनाथपुर गाउँपालिमका २३, पकहानैनपुर गाउँपालिकामा १७, छिपरमाई गाउँपालिकामा १४, सखुवा गाउँपालिकामा १३, धोबिनी गाउँपालिकामा ९ र पर्सागढी नगरपालिकामा ५ जनामा उतm रोगका बिरामीहरु रहेका छन् । पर्सा जिल्लामा भेटिएको कुष्ठ रोगीका बिरामीहरु मध्ये ४४१ जनाको अवस्था जटिल रहेको ९८ जनाको अवस्था समान्य रहेका छ । सबैभन्दा बढी बीरगंज नगरक्षेत्र भित्र कुष्ठ रोगीका बिरामीहरु फेला परेको हो । कुष्ठ रोगका बिरामीहरुलाई सरकारले निशुल्क औषध दिर्दै आईरहेको छ । अन्तराष्ट्रिय कुष्ठ रोग दिवसको अवसरमा उतm रोगीका बिरामीहरु फेला पारेको हो